राजपाका नेता कार्यकर्ताविरुद्ध मुद्दा

उर्लाबारी । दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले अवान्छित गतिविधि गरेको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) का १४ जना नेता कार्यकर्ता विरुद्ध मुद्दा दर्ता गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले उनीहरु विरुद्ध सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाउन आज म्याद थप गरेर अनुसन्धान अघि बढाइएको बताउनुभयो । राजपा … Continue reading राजपाका नेता कार्यकर्ताविरुद्ध मुद्दा